| भक्तपुर : ललितपुर जिल्लाको महालक्ष्मी महानगरपालिका वडा नम्बर चार, इमाडोलका २३ वर्षीय सन्दिप थापा बेपत्ता भएका छन्। भाद्र २३ गते सोमबार लगनखेलसम्म जान्छु भनेर बिहान ११ बजे निस्किएका उनी आजको...