| काठमाण्डौ : कांग्रेसको अवरोधकाबीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक शुरु हुनासाथ नाराबाजी सहित रोष्ट्रम घेराउ गरे पनि सभामुख कृष्णबहादुर महराले विधेयक...