| पर्वत, २ फागुन: नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका दुई वर्षको अवधि ठोस उपलब्धि बिना नै सकिएको टिप्पणी गर्नुभएको छ । पर्वतको सदरमुकाम कुश्माबारमा आज अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति...