| काठमाडौँ, २१ वैशाख : एउटै धितोलाई विभिन्न सहकारीमा धरौटी राखेर वित्तीय अनियमितता गरी सर्वसाधारणको रकम ठग्ने कार्यलाई निरुत्साहन गरिने भएको छ । त्यसको लागि सहकारीमा सदस्यको निक्षेपमा बढदै गएको जोखिम...