| काभ्रे, १३ कात्तिक: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीलाई तीन प्रतिशत सहुलियतमा ऋण पाउने व्यवस्थाको सुनिश्चित गर्ने बताउनुभएको छ । भूकम्प लाभग्राहीको समस्या र उनीहरुले निर्माण गरेको...