| काठमाडौं : गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद विद्या भट्टराईको पद तथा गोपनीयताको सपथ ग्रहणको कार्यक्रम बुधबार रहेको जनाइएको छ...