| देशभरीका विभिन्न शिवालयमा आज साउनको दोश्रो सोमबार हजारौँ हिन्दू भक्तजनको भीड लागेको छ। बेलपत्र, धतुरोका दाना, मह, घिउ, दही आदिसमेत शिवालयमा चढाई भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्न भक्तजनको शिवालयमा भीड...