| पिएनपीखबर, भक्तपुर। चैत्र ३ गते साँझ काभ्रेको मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। सो घटना घटिसके पछि किशोरीले बिहानै घरमा गएर आफ्नो आमालाई...