| काठमाडौँ, २१ साउन : ललितपुरको महालक्ष्मी नगरपालिकाको चारघरेमा निर्माण भएको सडक नमुना भएको भन्दै जनप्रतिनिधीहरुले प्रशंसा गरेका छन् । सिद्धिपुर चारघरे गोदावरी खोलाको पुलदेखी चारघरे गाँउ सडक उपभोक्ता समितिले निर्माण...