| पिएनपिखबर : आज साताको चौथो दिन बुधबार सुनको भाउ १ सय रुपैयाँले बढेको छ। आज सुन प्रतितोला ७२ हजार १ सयमा कारोबार भईरहेको छ। हिजो भने ७२ हजारमा कारोबार भएको...