| काठमाण्डौ - सुनको मूल्यमा गिरावट आएको छ । आज बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ९६ हजार ६०० र तेजाबी सुन प्रतितोला ९६ हजार १००...