| काठमाडौँ, २५ साउन : रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषदबाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको...