| काठमाडौँ, १४ जेठ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणबारे जानकारी लिनुभएको छ । निर्माणस्थल अवलोकन गर्दै उहाँले पुनर्निर्माण सन्तोषजनक गतिमा अघि बढेको बताउनुभयो । प्राधिकरणले...