| पिएनपिखबर : चीन साम्यवादीको ७० वर्षीय शासन पुरा भएको उपलक्ष्यमा चीनले विशाल सैन्य परेड आयोजना गर्ने भएको छ। १ अक्टुबरमा हुन् लागेको उक्त परेडमा पहिलोपटक अत्याधुनिक सैन्य क्षमता प्रदर्शन गर्नेछ।...