| पिएनपिखबर, भक्तपुर : चर्चित गायक, गीतकार तथा संगीतकार आसुतोष राईको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । थुप्रै गीतहरुमा आफ्नो शब्द, स्वर र संगीत भरिसकेका राईको संगीतमा 'सोल्टिनी ज्यू सेवारो’...