| काठमाडौँ, १५ जेठ : जाजरकोटको कुशे गाउँपालिकाले ३०० दलित परिवारलाई निःशुल्क सौर्य उपकरण (सोलार) वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले पूर्ण अनुदानमा सौर्य उपकरण प्रदान गरेपछि...