| काठमाडौं, १७ भदौ : निर्ममतापूर्वक पिटेर तथा विषादी खुवाइएको कुकुरहरुको उपचार गर्न स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनको आपतकालिन सहायता टोलि दिक्तेल पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्ममतापूर्वक...