| काठमाडौँ, २ साउन : कानुन बनाउने विधायकहरुले नै नियुक्त गरेका स्वकीय सचिवहरुले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टिओआर) नै पाएका छन् । प्रतिसभा तथा राष्ट्रियसभाका सांसदले...