| पोखरा, २६ साउन: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पतालको कर्मचारी आवास गृहको आज शिलान्यास गर्दै...