| भक्तपुर, २६ कात्तिक : चारदिने नेपाल भ्रमणमा आउनु भएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा राष्ट्रपति हमिदले भक्तपुर...