हात्तीपाइले

बाँकेमा १२ प्रतिशतमा हात्तीपाइलेको सङ्क्रमण

बाँकेमा १२ प्रतिशतमा हात्तीपाइलेको सङ्क्रमण

| नेपालगञ्ज, २ मङ्सिर : बाँकेमा हात्तीपाइले रोगको पुनः तेस्रो पटक सर्वे गर्न लागिएको छ । दुई वर्ष अघिको तथ्याङ्क अनुसार बाँकेमा अभैm झण्डै १२ प्रतिशत मानिसमा हात्तीपाइलेको सङ्क्रमण देखा परेकाले...

हात्तीपाइले रोग परीक्षणका लागि विद्यालय सर्भे शुरु

हात्तीपाइले रोग परीक्षणका लागि विद्यालय सर्भे शुरु

| इलाम, २५ भदौ : हात्तीपाइलेको सङ्क्रमण मानिसमा भएको वा नभएको थाहा पाउन यहाँ हात्तीपाइलेको विद्यालयस्तरीय सर्भे शुरु गरिएको छ । हात्तीपाइलेको लक्षण देखा परेपछि नयाँ प्रजातिको हात्तीपाइले रोगका बारेमा जानकारी...

रुकुम पश्चिममा आजबाट हात्तीपाइलेको सर्वेक्षण

रुकुम पश्चिममा आजबाट हात्तीपाइलेको सर्वेक्षण

| रुकुम (पश्चिम), ५ जेठ : रुकुम पश्चिममा आजबाट हात्तीपाइले रोगको सर्वेक्षण हुने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत जिल्लामा हात्तीपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन इपिडिमियोलोजी तथा...

हात्तीपाइले संक्रमितको सङ्ख्या अत्यधिक

हात्तीपाइले संक्रमितको सङ्ख्या अत्यधिक

| लमही, १४ फागुन (रासस): तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख...

बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइलेका बिरामी

बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइलेका बिरामी

| बाँके, १२ फागुन : हात्तीपाइले रोग निवारणका लागि बाँकेमा नवौँ चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ । यही १५ गतेदेखि नवौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ...