| काठमाडौँ, ५ साउन: प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले ह्वासिङ सिमेन्ट कम्पनीलाई प्रारम्भिक वातावरणीय परीक्षणमा उल्लिखित सर्त पालना गर्न तथा सोको पालना भए÷नभएको नियमित अनुगमन र मूल्याङ्कन गर्न उद्योग...