| काठमाडौँ, २९ जेठ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन सबैखाले गरीबीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले यहाँ आज आयोजना गरेको...