| पिएनपीखबर, भक्तपुर। भृकुटीमण्डपस्थित खुल्ला बजारको पसलमा एउटी अपांगता भएकी महिला छन्। तर, उनी बहुमुखी प्रतिभाले भरिएकी छन्। अहिले फलामे खुट्टा जाेडेर केही हदसम्म हिँड्छिन्। तर, सजिलो गरी हिँड्न सक्दिनन्। त्यसलै...