| पिएनपीखबर, भक्तपुर। फिल्म ‘साइनो’को पहिलो गीत सार्वजनिक गरिएको छ । फिल्ममा समावेश गरिएको ‘मायालुलाई जात्रैमा भेटियो’ गीतको भिडियो सार्वजनिक गरिएको हो । चेतन कार्कीको शब्द तथा बसन्त सापकोटाको संगीतमा गीतलाई...