आचारसंहिता

आचारसंहिताको उल्लङ्घन गर्ने एक दर्जन सवारीसाधन प्रहरीको नियन्त्रणमा

आचारसंहिताको उल्लङ्घन गर्ने एक दर्जन सवारीसाधन प्रहरीको नियन्त्रणमा

| महेन्द्रनगर (धनुषा), १९ कात्तिक : आगामी मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लङ्घन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरूको एक दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३...

आजदेखि निर्वाचन आचारसंहिता लागू

आजदेखि निर्वाचन आचारसंहिता लागू

| काठमाडौँ, १२ असोज : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले...

स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता आउने

स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता आउने

| काठमाडौँ, ११ कात्तिक : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पु¥याउन नयाँ आचारसंहिता ल्याउने भएको छ । नेपालमा स्वास्थ्यसित सम्बन्धित खोज, अुनसन्धानलाई विश्वस्तरमा पु¥याउन र मान्यता दिन आचारसंहिता...