| विराटनगर, २९ फागुन (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल सरकारबाट गठित जनशक्ति...