| काठमाडौँ: नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्र प्रसाद अर्यालले निर्मला पन्तको आमाले प्रहरीले लापरवाही गरेको तर प्रमाण नष्ट गरेको आफूलाई थाहा नभएको भन्दै जाहेरी सच्याउन खोजेको कारण केही अधिकारकर्मीहरुसहित निर्मलाकी...