| पिएनपिखबर : जापानको क्योटो शहरस्थित चर्चित एनिमेशन स्टुडियोमा भिषण आगोलागी भएको छ। आगोलागीमा परी ३६ जना घाइते भएका छन् भने २४ व्यक्तिको मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहीबार बिहान...