| - खगेन्द्र हमाल सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता इन्डो प्यासिफिक स्टाट्रेजीको अंग भए अनुमोदन नगर्ने बताएका छन् ।...