| पिएनपीखबर, भक्तपुर। चर्चा पाउने निहुमा होस् या भाइरल बन्न कै लागि अचेल सामाजिक संजाल एउटा गतिलो मध्यम बनेको छ। दिनानुदिन मानिसहरुको व्यक्तिगत जीवन सामाजिक संजालमा छताछुल्ल हुन थालेको छ। यसरी...