गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने, कानुन बनाउन समिति गठन

गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने, कानुन बनाउन समिति गठन

| पोखरा, १३ जेठ : गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन निर्माण गर्ने भएको छ । पूर्व मुख्यमन्त्री, मन्त्रीहरूसहित प्रदेशसभाका सभामुख, उपसभामुख, दलका नेता, प्रमुख सचेतक लगायतलाई सुविधा दिने...

पाँच वर्षपछि पनि उही अनुहार, गण्डकीका ८५ मध्ये ४२ प्रमुख दोहोरिए

पाँच वर्षपछि पनि उही अनुहार, गण्डकीका ८५ मध्ये ४२ प्रमुख दोहोरिए

| पोखरा, १४ वैशाख : गण्डकी प्रदेशमा दर्जनभन्दा बढी स्थानीय तहमा पुरानै उम्मेदवार दोहोरिएका छन् । तल्ला पदमा भन्दा माथिल्ला पदमा रहेकाहरू धेरै दोहोरिएका छन् । एमालेबाट २८ जना दोहोरिएका छन्...

गण्डकीको हिउँदे अधिवेशन अन्त्य

गण्डकीको हिउँदे अधिवेशन अन्त्य

| पोखरा, २५ चैत : गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुने भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरि अधिवेशन...

समन्वय नहुँदा योजना प्रभावित : मुख्यमन्त्री गुरुङ

समन्वय नहुँदा योजना प्रभावित : मुख्यमन्त्री गुरुङ

| काठमाडौँ, १३ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासे अड्डाबीच समन्वय नहुँदा योजना प्रभावित हुने गरेको बताउनुभएको छ । पोखरा–बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत अध्ययन गरी फर्केको सङ्घीय संसद् प्रतिनिधिसभा...

प्रदेश सरकारद्वारा एक करोड अनुदान

प्रदेश सरकारद्वारा एक करोड अनुदान

| काठमाडौँ, ७ भदौ : गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ। प्रदेशभित्रका दश वटा...

पार्टीका कार्यकर्ता न्याय परिषद्मा नियुक्त हुनु दुर्भाग्य हो :मुख्यमन्त्री गुरुङ

पार्टीका कार्यकर्ता न्याय परिषद्मा नियुक्त हुनु दुर्भाग्य हो :मुख्यमन्त्री गुरुङ

| चिप्लेढुङ्गा, १९ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुलुकी...

पत्रकार महासङ्घलाई रु दश हजार सहयोग

पत्रकार महासङ्घलाई रु दश हजार सहयोग

| दमौली, ५ फागुन : कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) गण्डकी प्रदेशले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि दश हजार पाँच रुपैयाँ सहयोग उपलब्ध गराएको छ । क्यानका अध्यक्ष चिन्तामणि...