| पिएनपिखबर : काठमाडौँको बुढानिलकण्ठस्थित 'फरेस्टी हेम्प ब्याग उद्योग'मा थरीथरीका नेपालमै उत्पादन गरेका ब्यागहरु पाइन्छ। हरेक सामान विदेशी लिन मनपराउने युवापुस्ताहरुले ब्याग भने स्वदेशमै उत्पादन भएको किन्न रुचाउछन्। हातैले तयार पारिएको...