| इनरुवा, ३० कात्तिक : नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्र्नेे उल्लेख गर्नुभयो । सुनसरीको इटहरी...