| काठमाडौँ २५ फागुन: भर्खरै कालोपत्रे भएकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वार अगाडिका चिल्ला सडकमा आज मध्याह्न गाडी हुइँकिँदै थियो । सवारी पातलो भए पनि सदाझैँ सडकपेटीमा बटुवाको आवतजावत बाक्लै...