| काठमाडौँ, ८ असोज : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीस्थित चन्द्रकोट गाउँपालिकालाई राजश्वको दर सम्बन्धमा जानकारी मागका लागि पत्र काटेको छ । मन्त्रालयले गाउँपालिकालाई बसाइँसराइ दर्ता प्रमाणपत्र दस्तुरबापत लिएको...