| काठमाडौं : आज बिहीबार सुनको मुल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मूल्य तोलामा तीन सयले घटेर छापावाल सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार...