| काठमाडौँ, २७ असार : अविरल बर्षाका कारण देश भरको जनजीवन प्रभावित बनेको छ। अस्ति देखि लगातार परेको वर्षाले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोमा परि मानवीय क्षती समेत भएको छ...