| काठमाडौँ, १ पुस: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत जीणोद्वारको सम्पूर्ण काम सम्पन्न भएको छ । निर्धारित समयभन्दा करिब पाँच महिनाअघि नै आयोजनाको काम सकेर विमानस्थलले नेपालमा ठूला योजना...