| कैलाली, २६ भदौ: पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कैलालीमा डल्फिन महोत्सव आयोजना हुने भएको छ । ‘डल्फिनको संरक्षण संवद्धन तथा पहिचान पर्यटन विकासको अभियान’ भन्ने मूल नाराका साथ कैलाली...