| काठमाडौँ, २८ कात्तिक : नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको उपचारको क्रममा काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको छ । बोनम्यारोमा समस्या आएपछि चार महिना अगाडि अस्पताल भर्ना...