| सिन्धुली , साउन ३२ : सेत्तै फुलेको कपाल। चाउरी परेको अनुहार। शारीरिक अवस्था कसैको सहाराबिना हिँडडुल गर्न नसक्ने जस्तो देखिन्छ। तर १०३ वर्षीया देवी सुनुवारको जाँगर तन्नेरीको भन्दा कम छैन...