| पिएनपिखबर : निरन्तर ओरालो लागेको सुनको भाउ पुन उकालो लागेको छ। आज हप्ताको ५ औ दिन बिहिबार सुनको भाउ ४ सय रुपैयाँले बढेको छ। आज सुन प्रतितोला ७० हजार ६...