| काठमाडौं, ३२ साउन : वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको दुखद निधन भएको छ । केही वर्षदेखि दम रोगबाट ग्रसित अधिकारीको ७२ वर्षको उमेरमा आज शनिबार बिहान उनकै निवासमा निधन भएको हो।...