| काठमाण्डौ : आज शुक्रबारबाट चलचित्र ‘दालभात तरकारी’ प्रदर्शनमा आएको छ । चलचित्रलाई यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ । चलचित्रले मल्टिप्लेक्समा सर्वाधिक २४ शो पाएको छ । सार्वाधिक शो...