| चितवन, ३२ साउन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले हिरासतमै पुगेर भेटका छन् । लामिछानेलाई भेट्न बडु चितवन जिल्ला प्रहरी कार्यालयमै पुगेका...