| काठमाडौँ, १७ जेठ : धनगढी उपमहानगरपालिका कार्यालयले आर्थिक वर्ष २०६२÷०६३ देखि लगाउदै आएको एकीकृत सम्पत्ति करको सट्टा अब सम्पत्ति कर र भूमि कर (मालपोत) लिने भएको छ । नगर सभामा...