| खोटाङ, १६ कातिक: धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावम्बीको सङ्गमस्थल हलेसीमा नेपाल आयल निगमको रु पाँच करोड आर्थिक...