| एजेन्सी : इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ फिचर ल्याएको छ । इन्स्टाग्रामले आत्मघाती, भड्काउ तथा आपत्तिजनक सामाग्रीहरुलाई नाबालिग प्रयोगकर्ताको नजरमा पर्नबाट रोक्नका लागि उक्त फिचर ल्याएको हो। उक्त फिचरको नाम...