| भक्तपुर, ३ असोज: नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन आजबाट शुरु भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आज महाधिवेशनको उद्घाटन गर्दै अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएकाले सरकारले आफूलाई...